Rule 136
नसिहत दिने
शिक्षकले विद्यालयमा आउने, अध्यापन गर्ने र जाने समय पालन नगरेमा निजलाई नसिहत दिनसकिनेछ ।